कर्णाली

कर्णालीमा सत्ता गठबन्धनको निष्कर्ष : दुई तिहाइ ल्याउँछौं

सुर्खेत। कर्णालीमा सत्तारुढ गठबन्धनहरुले आगामी चुनावमा प्रदेशसभामा दुई तिहाइ ल्याउने निष्कर्ष निकालेको छ । सोमबार बिहान सुर्खेतको वीरेन्द्रनगरमा सत्तारुढ गठबन्धन दलका नेताहरूले पत्रकारसँग गरेको भेटमा दुई तिहाइ ल्याउने दाबी गरेका हुन् । कर्णाली प्रदेशमा १० वटै जिल्लामा सत्तारुढ गठबन्धनले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved