आजको मौसम

आजको मौसम- विभिन्न स्थानमा पानी पर्ने सम्भावना?

काठमाडौं। मंगलबार देशका विभिन्न भागमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति देशको पहाडी भू–भागमा आंशिकदेखि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved