आजको मौसम : केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको सामान्य प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सफा छ।

नेपालभ्युज

आजको मौसम : केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं। हाल नेपालमा पश्चिमी र स्थानीय वायुको सामान्य प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सफा छ।
अबको २४ घण्टा पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति भने मौसम सफा रहनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved