आजको मौसम- पहाडी भूभागमा चट्याङसहित पानी पर्ने अनुमान

आज देशका पहाडी भूभागहरूमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ। गएरातिदेखि काठमाडौंसहित मुलुकका विभिन्न भागमा वर्षा भएको छ।

नेपालभ्युज

आजको मौसम- पहाडी भूभागमा चट्याङसहित पानी पर्ने अनुमान

काठमाडौं। आज देशका पहाडी भूभागहरूमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ। गएरातिदेखि काठमाडौंसहित मुलुकका विभिन्न भागमा वर्षा भएको छ। काठमाडौंमा रातिदेखि वर्षा भएको छ भने देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

राति पनि मौसममा बदली रही देशका विभिन्न स्थानमा वर्षा हुने अनुमान छ भने वाग्मती प्रदेशसहित मुलुकका विभिन्न भागमा चट्याङसहित वर्षा हुने मौसम विभागको पूर्वानुमान छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved