अर्थतन्त्र

हामी विशिष्ट अवस्थामा छौँ, अर्थतन्त्रका सूचक चिन्ताजनक छन् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देशको अर्थतन्त्र अझै चिन्ताजनक रहेको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित मारवाडी सेवा समाजको ७० औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले पनि अर्थतन्त्रका परिसूचकहरु राम्रो नभएको बताए ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved