अख्तियार

विशेष अदालतको फैसलामा चित्त नबुझेपछि अख्तियारले दियो सर्वोच्चमा पुनरावेदन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । विशेष अदालतको फैसला चित्त नबुझेपछि सोमबार आयोगले सर्वोच्चमा पुनरावेदन दिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । प्रतिवादीहरु राजेन्द्र काफ्ले...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved