भ्रष्टाचार नियन्त्रणका लागि अख्तियारको ९४ बुँदे सुझाव (पूर्णपाठ)

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रणका लागि सरोकारवालाहरुलाई ९४ बुँदे सुझाव दिएको छ ।

नेपालभ्युज

भ्रष्टाचार नियन्त्रणका लागि अख्तियारको ९४ बुँदे सुझाव (पूर्णपाठ)

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रणका लागि सरोकारवालाहरुलाई ९४ बुँदे सुझाव दिएको छ ।

अख्तियारले भ्रष्टाचार नियन्त्रण तथा जवाफदेहीताका लागि सचिव, विभागीय प्रमुख र सार्वजनिक संस्थानहरूलाई विभिन्न सुझाव दिएको हो ।

अख्तियारले सचिव तथा विभागीय प्रमुखलाई ४६ र नियमामक निकाय साथै सार्वजनिक संस्थानलाई ४८ बुँदे सुझाव दिएको हो ।

हेर्नुहोस् सुझावको पूर्णपाठ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved