सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरु विरुद्धको मुद्दा छिटो टुंग्याउन काठमाडौं जिल्ला अदालतलाई आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमा र हरि फुयालको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । ‘…प्रस्तुत मुद्दाको...