काठमाडौं । सत्ता गठबन्धनको निर्णायक भनिएको बैठक निष्कर्षविहीन भएको छ । शनिबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक निष्कर्षविहीन भएको हो। मंसिर ४ गते हुने निर्वाचनका लागि सिट बाँडफाँट गर्न कार्यदलको प्रतिवेदन समेतको आधारमा छलफललाई तिव्रता दिइएको भएपनि बैठकमा...