पर्यटन

अब नेपालको बाटो हुँदै तेस्रो देश जान पाइने, पर्यटन व्यवसायी खुसी

काठमाडौं। कोरोना सङ्क्रमणका कारण झन्डै डेढ वर्षदेखि नेपालको बाटो हुँदै तेस्रो मुलुकमा जान कायम रहेको प्रतिबन्ध सरकारले हटाएको छ। विदेशी नागरिकलाई नेपाली बाटो हुँदै तेस्रो मुलुक जान लाग्दै आएको प्रतिबन्ध सोमबारको मन्त्रिपरिषद् बैठकले हटाउने निर्णय गरेको हो। यसअघि अध्यागमन...

ट्रेन्डिङ

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved