‘हिमालयको रहस्य र सिर्जनावृत्ति’ चित्रकला प्रदर्शनी (तस्वीरहरू)

‘हिमालयको रहस्य र सिर्जनावृत्ति’ चित्रकला प्रदर्शनी (तस्वीरहरू)

काठमाडौं ।  नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा यहीँ बैशाख २ गतेदेखि हिमालयको रहस्य र सिर्जनावृत्ति नामक चित्रकला प्रदर्शनी सुरु भएको छ।

प्रज्ञा प्रतिष्ठानले काठमाडौंको नक्साल स्थित ग्यालरीमा सो चित्रकला प्रदर्शनीको आयोजना गरेको हो।

६ दिनसम्म चल्ने सो चित्रकला प्रदर्शनीको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गरेका हुन्। प्रदर्शनीमा हिमालको रहस्यसँग सम्बन्धित ६९ वटा र सिर्जनावृत्तिसँग सम्बन्धित १४ वटा चित्रकलाहरु समावेश गरिएको छ।

तस्वीरहरू- 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved