कुमार र मेलिनाको ‘तिम्रै परेँ भर’ सार्वजनिक (भिडिओसहित)

नेपालभ्युज

कुमार र मेलिनाको ‘तिम्रै परेँ भर’ सार्वजनिक (भिडिओसहित)

काठमाडौं । गायक तथा सङ्गीतकार कुमार प्रयास राई र गायिका मेलिना राईको ‘तिम्रै परेँ भर’ कौडा भाका (गीत) सार्वजनिक भएको छ ।

गीतको शब्द पदम साधना कुलुङले लेखेका हुन् भने दिपेश लामाले सङ्गीत भरेका छन् । गीतको मिक्सिङ्ग/मास्टरिङ्गको काम चन्द्र चौधरीले गरेका छन् ।

गीतको पृष्ठभूमिमा कञ्चन पुन मगर, मन्माबि राई, नोगेन लिम्बू र दिपेश लामाको स्वर सुन्न सकिन्छ । गीति भिडिओमा कुमार-मेलिना नै मुख्यरूपमा फिचर्ड छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved