मेचु धिमालको सालैजु भाका ‘लोभी नजर’ सार्वजनिक (भिडिओसहित)

नेपालभ्युज

मेचु धिमालको सालैजु भाका ‘लोभी नजर’ सार्वजनिक (भिडिओसहित)

काठमाडौं । गायिका तथा सङ्गीतकार मेचु धिमालको सालैजु भाका ‘लोभी नजर’ सार्वजनिक भएको छ ।

गीत मेचु धिमाल युट्यूबमार्फत सोमबार सार्वजनिक भएको हो । डीपी अर्यालले लेखेको शब्दमा मेचु धिमाल र सोनाम समालले स्वर दिएका छन् । सङ्गीत मेचुकै छ ।

भिडिओमा मेचु र मौसम हिमाली फिचर्ड छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved