‘भ्वाइस किड्स’ सिजन ३ को कोचमा मेलिना राई अनुबन्धित

नेपालभ्युज

‘भ्वाइस किड्स’ सिजन ३ को कोचमा मेलिना राई अनुबन्धित

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ३ को कोचमा गायिका मेलिना राई अनुबन्धित भएकी छन् ।

रियालिटी शोले  सोमबार बेलुका सामाजिक संजालमार्फत राई अनुबन्धित भएको जानकारी दिएको हो ।

यसअघि  पपगायक छेवाङ शेर्पा पनि अनुबन्धित भैसकेका छन् भने प्रमोद खरेलले पनि कोचको रुपमा निरन्तरता दिने भएका छन् ।

यतिबेला भ्वाइस किड्सको पछिल्लो संस्करणका लागि डिजिटल अडिसन चलिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved