धनकुटामा जीप दुर्घटनामा घाइते बालिकाको मृत्यु

नेपालभ्युज

धनकुटामा जीप दुर्घटनामा घाइते बालिकाको मृत्यु

धनकुटा । धनकुटामा आइतबार अपराह्न भएको सवारी दुर्घटनामा एक जना बालिकाको मृत्यु भएको छ । अन्य घाइतेको उपचार भइरहेको छ ।
हिलेबाट पाख्रिबासतर्फ गइरहेको पिकअप भ्यान दुर्घटना हुँदा घाइते बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

घाइतेमध्ये अझै चारजनाको अवस्था गम्भीर छ । उनीहरूलाई थप उपचारका निम्ति धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । प्रहरीले मृतक र घाइतेको परिचय सार्वजनिक गरेको छैन ।

आफन्तको विवाहमा जाँदै गरेका पाहुना चढेको जीप दुर्घटना


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved