अभिनेत्री रेखा थापा बनिन् आमा, जन्मिनासाथ फोटो पोस्ट गर्दै दिइन् नाम

नेपालभ्युज

अभिनेत्री रेखा थापा बनिन् आमा, जन्मिनासाथ फोटो पोस्ट गर्दै दिइन् नाम

काठमाडौं । अभिनेत्री रेखा थापा आमा बनेकी छिन् । २ वर्षअघि प्रेमी बलराम शाहीसँग वैवाहिक जीवनमा बाँधिएकी उनले अमेरिकामा सन्तान जन्माएकी हुन् ।

उनले छोरी जन्माएकी हुन् । फेसबुकमा लेखेकी छिन्, ‘‘हेर आकाशमा कालो बादल वरिपरि चाँदिको घेरा छ, हेर धर्तीमा तिमी जन्मनको महान् कारण छ । वैभबी राज्यलक्ष्मी शाही ठकुरी ।’

डाक्टरले उनलाई फागुनमा आमा बन्ने डेट दिएका थिए । रेखाको पछिल्लो समय ‘उपहार’ फिल्म आउँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved