कृष्ण कँडेलको फेसबुक आईडी ह्याक

नेपालभ्युज

कृष्ण कँडेलको फेसबुक आईडी ह्याक

काठमाडौं । इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा गायक कृष्ण कँडेलको फेसबुक आईडी ह्याक भएको छ।

आईडी ह्याक भएर उनको फेसबुकको वालमा विभिन्न तस्वीर तथा भिडिओ पोष्ट भइरहेको छ ।

फेसबुक आईडी नियन्त्रणमा लिनका लागि आईटी इन्जिनियरसँग समन्वय भइरहेको कँडेलले जानकारी दिए ।

उनी पछिल्लो समय विवादमा पर्दै आइरहेका छन् ।

कृष्ण कँडेल र शर्मिला श्रेष्ठको लफडामा शर्मिला वाइबाको ‘ईन्ट्री’, त्यसपछि लाग्यो यौनहिंसाको आरोप !


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved