रेखा थापा

अभिनेत्री रेखा थापा बनिन् आमा, जन्मिनासाथ फोटो पोस्ट गर्दै दिइन् नाम

काठमाडौं । अभिनेत्री रेखा थापा आमा बनेकी छिन् । २ वर्षअघि प्रेमी बलराम शाहीसँग वैवाहिक जीवनमा बाँधिएकी उनले अमेरिकामा सन्तान जन्माएकी हुन् । उनले छोरी जन्माएकी हुन् । फेसबुकमा लेखेकी छिन्, ‘‘हेर आकाशमा कालो बादल वरिपरि चाँदिको घेरा छ,...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved