बालेन साह र हर्क साम्पाङबीच भेटवार्ता

नेपालभ्युज

बालेन साह र हर्क साम्पाङबीच भेटवार्ता

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ ।

मेयर साह र साम्पाङबीच मंगलबार काठमाडौंमा भेटवार्ता भएको साम्पाङले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

नयाँ पार्टी खोल्ने बारेमा बहस चलाउँदै आएका साम्पाङको पछिल्लो समय बालेनसँग  भेट गरेका हुन् ।

उनिहरु दुबैले गत निर्वाचनमा लौरो चिह्नबाट चुनाव लडेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved