प्रधानमन्त्री कप क्रिकेटको उपाधिका लागि पुलिस र आर्मी भिड्दै

नेपालभ्युज

प्रधानमन्त्री कप क्रिकेटको उपाधिका लागि पुलिस र आर्मी भिड्दै

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेटको फाइनलमा शनिबार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

छैटौं संस्करणको उपाधिका लागि बिहान ९: १५ मा टियु क्रिकेट मैदानमा प्रतिस्पर्धा सुरु हुनेछ ।

शीर्ष स्थानमा रहेको पुलिसले लिगका सबै ९ खेल जितेको थियो भने आर्मी ९ खेलमा ७ मा जितसहित १४ अंकका साथ दोस्रो स्थानमा रही फाइनल खेल्न लागेको हो  ।

पुलिसको कप्तानी  दीपेन्द्रसिंह ऐरी र आर्मीको विनोद भण्डारीले  गर्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved