त्रिभुवन आर्मी क्लब

प्रधानमन्त्री कप क्रिकेटको उपाधिका लागि पुलिस र आर्मी भिड्दै

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेटको फाइनलमा शनिबार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । छैटौं संस्करणको उपाधिका लागि बिहान ९: १५ मा टियु क्रिकेट मैदानमा प्रतिस्पर्धा सुरु हुनेछ । शीर्ष स्थानमा रहेको पुलिसले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved