यू–१९ विश्वकप:

तिलक भण्डारीले दिलाए नेपाललाई सातौँ सफलता

नेपालभ्युज

तिलक भण्डारीले दिलाए नेपाललाई सातौँ सफलता

काठमाडौं। आइसीसी यू–१९ विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध नेपालले सातौँ विकेट लिएको छ।

दक्षिण अफ्रिकास्थित बफलो पार्कमा जारी खेलमा नेपालका लागि तिलक भण्डारीले सातौँ विकेट लिएका हुन्।

तिलकले १७.३ ओभरमा अल्लाह मोहम्मद गजानफरलाई ३७ रनमा आउट गरे। यसअघि आकाश चन्दले फाइफर विकेट लिए। गुल्सन झाले भने नेपालको लागि पहिलो विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved