यू–१९ विश्वकप

अन्तिम खेलमा नेपाल भारतसँग १३२ रनले पराजित

काठमाडौं। आईसीसी यू–१९ विश्वकप क्रिकेटमा भारतसँग नेपाल १३२ रनको फराकिलो अन्तरले पराजित भएको छ । २९८ रनको लक्ष्य पछ्याएको नेपालले पुरै ओभर खेलेर १६५ रन मात्रै बनाउन सक्यो । नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ३३ रन बनाए ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved