यू–१९ विश्वकप

पाकिस्तानविरुद्ध नेपाल संघर्ष गर्दै, ५० रन नबनाउँदै अर्जुन र आकास आउट

नेपालभ्युज

पाकिस्तानविरुद्ध नेपाल संघर्ष गर्दै, ५० रन नबनाउँदै अर्जुन र आकास आउट

काठमाडौं। यू–१९ विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध नेपालले अहिले ब्याटिङ गरिरहेको छ।

दक्षिण अफ्रिकाको बफेलो पार्कमा टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले ५० रन नबनाउँदै दुई विकेट गुमाएको छ । अर्जुन कुमाल र आकास त्रिपाठी ६-६ रन बनाएर आउट भएका छन् ।

न्युजिल्याण्डविरुद्ध ९० रन बनाएका अर्जुन आज भने सस्तैमा बोल्ड भए  । ओपनर विपिन रावल २५ रन बनाएर क्रिजमा डटिरहेका छन् । उनलाई कप्तान देव खनालले साथ दिइरहेका छन् ।

नेपालले ९ ओभरमा ४९ रन बनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved