यू-१९ विश्वकप खेल्ने नेपाली टिमको घोषणा, हेमन्त बाहिर

नेपालभ्युज

यू-१९ विश्वकप खेल्ने नेपाली टिमको घोषणा, हेमन्त बाहिर

काठमाडौं । दक्षिण अफ्रिकामा   यु-१९ विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार साँझ उक्त टोलीको  घोषणा गरेको हो ।  टोलीमा तिव्र गतिका बलर हेमन्त धामी भने बाहिरै रहेका छन् ।

अभ्यास खेलमा बलले बायाँ खुट्टामा लाग्दा उनी घाइते भएका थिए । उनको  स्थानमा दुर्गेश गुप्तालाई ल्याइएको छ  ।  टोलीमा अन्य  खेलाडी भने गत महिना एसिया कप खेल्नेहरु नै छन् ।

  यू-१९ विश्वकप खेल्ने नेपाली  टिम

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे, दुर्गेश गुप्ता, गुल्सन झा, दीपेश कंडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा, उत्तम थापा मगर, विपिन रावल, तिलक राज भण्डारी, आकाश चन्द र दीपक बोहरा ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved