यू–१९ विश्वकप : बंगलादेशविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

नेपालभ्युज

यू–१९ विश्वकप : बंगलादेशविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौं। यू–१९ विश्वकप क्रिकेटको सुपर ६ मा बंगलादेशविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।

दक्षिण अफ्रिकाको ब्लोइमफोन्टेनमा केहि समयमा सुरु हुने खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो।

सुपर ६ को पहिलो खेलमा नेपाल जित हासिल गर्ने योजनामा रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved