यू–१९ विश्वकप

बंगलादेशविरुद्ध नेपालको ब्याटिङ धरमरायो

नेपालभ्युज

बंगलादेशविरुद्ध नेपालको ब्याटिङ धरमरायो

काठमाडौं। यू–१९ विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध नेपालको ब्याटिङ धरमराएको छ ।

दक्षिण अफ्रिकाको ब्लुमफोन्टेनमा जारी खेलमा टस जितेर नेपालले पहिले ब्याटिङ रोजेको थियो । १० ओभरभित्रै नेपालले ३ विकेट गुमाइसकेको छ ।

ओपनर अर्जुन कुमाल १४, ओपनर विपिन रावल २ र आकाश त्रिपाठी ३ रनमा आउट भएका छन्।

अहिले कप्तान देव खनाल र विशाल विक्रम केसीले ब्याटिङ गरिरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved