अभिनेत्री रेखा थापाले अमेरिकामै गरिन् ‘बेबी सावर’

नेपालभ्युज

अभिनेत्री रेखा थापाले अमेरिकामै गरिन् ‘बेबी सावर’

काठमाडौं । बच्चा जन्माउन अमेरिका पुगेकी अभिनेत्री रेखा थापाले उतै ‘बेबी सावर’ गरेका छन् । कोलोराडो स्प्रिङ्समा शनिबार रेखाले केही चिनजानका व्यक्तिहरूको उपस्थितिमा ‘बेबी सावर’ गरेकी हुन् ।

श्रीमान् बलराम शाही ठकुरीले ‘बेबी सावर’को आयोजना गरेका थिए । रेखाले सामाजिक सञ्जालमा ‘बेबी सावर’को एक भिडियो समेत सेयर गरेकी छन् । जसमा रेखा दम्पती निकै खुसी देखिन्छन् ।

रेखाको यो पहिलो सन्तान हो । सन्तान जन्मदिन रेखा थापा दम्पती केही अगाडि अमेरिका पुगेका हुन् । रेखाले पछिल्लो समय निर्माण अभिनय गरेको फिल्म ‘उपहार’ फागुन २५ प्रदर्शनमा आउँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved