जाजरकोटमा ५.८ म्याग्निच्यूडको परकम्प, भूकम्पपीडित त्रस्त

नेपालभ्युज

जाजरकोटमा ५.८ म्याग्निच्यूडको परकम्प, भूकम्पपीडित त्रस्त

काठमाडौं । जाजरकोट केन्द्र भएर फेरि भूकम्प गएको छ । केहीबेरअघि ५.८ म्याग्निच्यूडको भूकम्प गएको हो ।

उक्त भूकम्प शुक्रबार गएको भूकम्पकै परकम्प भएको बताइएको छ ।

सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर परकम्प भएको हो ।

शुक्रबार राति रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गएको थियो ।

निरन्तरको परकम्पले यहाँका भूकम्पपीडितमा त्रास थपेको छ ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved