कोशी प्रदेश मन्त्रिपरिषद् विस्तार हुँदै, उप्रेती र जबेगुले आजै शपथ लिने

नेपालभ्युज

कोशी प्रदेश मन्त्रिपरिषद् विस्तार हुँदै, उप्रेती र जबेगुले आजै शपथ लिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

उनले गठबन्धनसम्बद्ध दलहरू नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बाट क्रमश: गणेश उप्रेती र कमल जबेगुलाई मन्त्री नियुक्त गर्दैछन् ।

उनीहरूलाई आजै शपथ ग्रहण गराइने तयारी गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved