सहमतिका आधारमा मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री कार्की, भने- सबैलाई समेट्छु

नेपालभ्युज

सहमतिका आधारमा मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री कार्की, भने- सबैलाई समेट्छु

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सहमतिका आधारमा मन्त्रिपरिषद् विस्तार गर्दैछन् । सबै दलहरूलाई विश्वासमा लिएर मन्त्रिपरिषद् विस्ता गर्ने उनले बताएका छन् ।

सहमतीय मन्त्रिपरिषद् विस्तार गर्न खोज्दा गठनमा ढिलाइ भएको उनले बताएका । “यसअघि नै मन्त्रिपरिषद् विस्तार हुनुपर्थ्यो । तर, सबै दलहरूलाई लिएर जान खोज्दा ढिलाइ भएको हो । तर, अब भयो,” उनले भने ।

गत असोज २७ गते मुख्यमन्त्री पदमा नियुक्त भएका कार्कीले असोज २८ गते दुईजना मन्त्री नियुक्त गरेका थिए । त्यसपछि मन्त्रिपरिषद् विस्तार भएको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved