कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत : पक्षमा ८६, विपक्षमा ५

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् ।

नेपालभ्युज

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत : पक्षमा ८६, विपक्षमा ५

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् ।

कार्कीको पक्षमा ८६ मत परेको छ भने विपक्षमा ५ मत परेको छ ।

कोशीका कुल ९३ सदस्यमध्ये ९१ जना मतविभाजनमा सहभागी भएका थिए ।

कार्कीलाई राप्रपाबाहेकका दलले विश्वासको मत दिएका छन् ।

उनी नेकपा एमाले र विद्रोही कांग्रेसको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved