नाराबाजीसहित बानेश्वर पुगेका शिक्षक र प्रहरीबीच धकेलाधकेल (तस्वीरहरू)

आन्दोलनरत राहत र पेन्सन वञ्चित शिक्षकले संसदमा दर्ता भएको शिक्षा विधेयकविरुद्ध प्रदर्शन गरेका हुन् ।

नाराबाजीसहित बानेश्वर पुगेका शिक्षक र प्रहरीबीच धकेलाधकेल (तस्वीरहरू)

काठमाडौं । विभिन्न पेसागत माग राखेर आन्दोलन गरिरहेका शिक्षक र प्रहरीबीच धकेलाधकेल भएको छ । माइतीघरबाट नाराबाजी गर्दै बानेश्वर पुगेका शिक्षकले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसँग धकेलाधकेल भएको हो ।

आन्दोलनरत राहत र पेन्सन वञ्चित शिक्षकले संसदमा दर्ता भएको शिक्षा विधेयकविरुद्ध प्रदर्शन गरेका हुन् ।

गत असोज ५ गते नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भए पनि आफूहरूले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको भन्दै राहत शिक्षक लगायतले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved