शिक्षक

स्थायी गरेर पेन्सनको व्यवस्था गरिदिन सरकारसँग राहत शिक्षकको आग्रह

काठमाडौं । राहत अनुदान कोटामा कार्यरत शिक्षकहरुले आफूहरुको स्थायी व्यवस्थापन गर्न माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै राहत शिक्षकहरुले आफूहरुलाई स्थायी रुपमा व्यवस्थापन गर्न माग गरेका हुन् । बैठकमा बोल्दै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved