जुम्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

जुम्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

सुर्खेत। जुम्लाबाट मुगुतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका– ४ मा भे. १ ज १०९९ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो ।

जिपका चालक र सहयोगीको मृत्यु भएको प्रहरीले बताएको छ । चालक मुगु रारा छायाँनाथ नगरपालिका–५ का अन्दाजी २८ वर्षीय अविराज कार्की र सोही वडाका गाडी सहयोगी २२ वर्षीय जितेन्द्र रावलको मृत्यु भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved