शिल्पीमा ‘हामी किन हाँस्ने’ (तस्वीरहरू)

शिल्पीमा ‘हामी किन हाँस्ने’ (तस्वीरहरू)

काठमाडौ। बत्तिसपुतलीमा अवस्थित शिल्पी कला समुहको गोठाले नाटकघरमा नाटक ‘हामी किन हाँस्ने’ मञ्चन भएको छ।

कमेडिया थिएटर स्कुल, डेनमार्ककी प्रशिक्षक रुथ लेर्चे को प्रशिक्षणमा ३० दिनको ‘फिजिकल थिएटर’ कार्यशालाबाट तयार भएको नाटक यहि भाद्र १२ गते मंगलबार मञ्चन गरिएको हो।

विभिन्न ६ वटा फरक फरक लोककथालाई आधार बनाई तयार पारिएको नाटक ‘हामी किन हाँस्ने’ मा कलाकारहरुले आफ्नो शारीरिक हाउभाउ र बोलीबाट आफ्नो प्रस्तुति दिएका थिए।

नाटकमा कुल १२ जना कलाकारहरुको अभिनय रहेको थियो। नाटकको यहीँ भाद्र १२ गते मंगलबार एकदिन, एउटा मात्र विशेष शो प्रदर्शन गरिएको हो। तस्वीरहरु:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved