प्राधिकरणको बनस्थली कार्यालयमा लागेको आगो नियन्त्रणमा

नेपालभ्युज

प्राधिकरणको बनस्थली कार्यालयमा लागेको आगो नियन्त्रणमा
प्रतिकात्मक तस्वीर ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको बनस्थली कार्यालयमा लागेको आगो नियन्त्रणमा आएको छ ।

कार्यालय भवनको तेस्रो तलामा लागेको आगो काठमाडौं महानगरपालिकाको दमकलले नियन्त्रणमा लिएको हो ।

विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण खुलेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved