बझाङ : चारवटा वडाको मत गणना सकियो, एमालेका भण्डारी धेरै अगाडि

नेपालभ्युज

बझाङ : चारवटा वडाको मत गणना सकियो, एमालेका भण्डारी धेरै अगाडि

काठमाडौं । बझाङको प्रदेशसभा उपचुनावको मतपरिणाम सार्वजनिक भइरहेको छ ।

पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका दमन भण्डारी १ हजार २ सय ६३ मतसहित अगाडि रहेका छन् ।

उनलाई नेपाली कांग्रेसका अविशेक सिंहले ६ सय ३६ मतसहित पछ्याइरहेका छन् ।

यस्तै, माओवादी केन्द्रका जनक बुढाले ३ सय ५२ मत पाउँदा नेकपा एकीकृत समाजवादीका दिल बहादुर सिंहले ३ सय १६ प्राप्त गरे ।

छबिसपाथिभेरा गाउँपालिकाको वडा नम्बर १,२,३ र ४ को मतगणना सकिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved