बालेनको डोजरले खन्न थाल्यो कपनको खहरे खोला

नेपालभ्युज

बालेनको डोजरले खन्न थाल्यो कपनको खहरे खोला

काठमाडौं । कपनको खहरे खोलामा काठमाडौं महानगरपालिकाको डोजर चलेको छ ।

काठमाडौ महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको सहमतिपछि खहरे खोलामा डोजर चलेको हो ।

काठमाडौं महानगरपालिका– ७ र बूढानीलकण्ठ नगरपालिका– १० को सीमानमा खहरे खोला मिचेर बनाएका घर टहरा भत्काउन हिजैदेखि काठमाडौं महानगरको डोजर त्यसतर्फ गएको थियो ।

स्थानीयको अवरोधपछि डोजरले घर टहरा भत्काउन सकेको थिएन ।

हेर्नुहोस्, महानगर र नगरपालिकाबीच भएको सहमति

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved