४४ सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

नेपालभ्युज

४४ सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं।  मंगलबार बसेको मन्त्रिपरिषद  बैठकले ४४ जना सहसचिवको सरूवा गर्ने निर्णय गरेको छ  ।

संघीय मामिला मन्त्रालयका अनुसार सरूवा हुनेमा भर्खरै नियुक्त भएका देखि पुराना सहसचिव रहेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासनमा कार्यरत सहसचिव कृष्णप्रसाद धिताललाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरूवा गरिएको छ ।

हेर्नुस् को कहाँ पुगे ?  


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved