सहसचिव सरुवा

एकै पटक ७१ जना सहसचिवको सरुवा

काठमाडौं । सरकारले एकैपटक ७१ जना सहसचिवहरूको सरुवा गरेको छ । गत ७ मंसिरमा बसेको मन्त्रिपरिषदको बैठकको निर्णयअनुसार ठूलो संख्यामा सह–सचिवहरुको सरुवा भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह, रक्षा,अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा विज्ञान तथा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved