ए डिभिजन लिग : खुमल्टारको दोस्रो जित

नेपालभ्युज

ए डिभिजन लिग : खुमल्टारको दोस्रो जित

काठमाडौं। शहिद स्मारक ए डिभिजन लिगमा एफसी खुमल्टारले दोस्रो जित हासिल गरेको छ।

च्यासल रंगशालामा सोमबार भएको खेलमा खुमल्टारले हिमालयन शेर्पा क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

खुमल्टारको लागि मनिश थापा र स्टेफन समिरले गोल गरे । हिमालयन शेर्पाको लागि बिवश श्रेष्ठले गोल फर्काए ।

खेलको २१ औँ मिनेटमा मनिशको गोलले खुमल्टारले अग्रता लियो । ६४ औँ मिनेटमा स्टेफनले खुमल्टारको लागि दोस्रो गोल गरे । ७९ औँ मिनेटमा विवशले हिमालयन शेर्पाको लागि गोल गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved