गोदावरीमा डढेलो, निभाउन लाग्दा २ जना घाइते

नेपालभ्युज

गोदावरीमा डढेलो, निभाउन लाग्दा २ जना घाइते

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेल जङ्गलमा डढेलो निभाउने क्रममा दुई जना घाइते भएका छन् । मंगलबार दिउँसो डढेलो निभाउँदा उनीहरु घाइते भएका ललितपुर प्रहरीले जनाएको छ ।

घाइते हुनेमा स्थानीय शंकर पहरी र रमेश पहरी छन् । ललितपुरको गोदावरी नगरपालिका– ६ आनन्द वनमा डढेलो फैलिँएको छ । त्यहाँ रहेको कुष्ठरोग अस्पतालका बिरामी अन्यत्र सारिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved