पहिलो हाफमा जावलाखेलमाथि मछिन्द्रको अग्रता

नेपालभ्युज

पहिलो हाफमा जावलाखेलमाथि मछिन्द्रको अग्रता

काठमाडौं। शहीद स्मारक ए डिभिजन लिगको पहिलो हाफमा साविक विजेता मछिन्द्र फुटबल क्लबले अग्रता लिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा मछिन्द्रले जावलाखेल युथ क्लबमाथि पहिलो हाफमा १ गोलको अग्रता लिएको हो।

मछिन्द्रको लागि देवेन्द्र तामाङले गोल गरे। खेलको २३ औँ मिनेटमा देवेन्द्रले फ्रि–किकमा गोल गरे।

दुवै टोली पहिलो जित निकाल्ने योजनामा रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved