यू–१९ क्रिकेट टोलीको कप्तानको जिम्मेवारी देव खनाललाई

नेपालभ्युज

यू–१९ क्रिकेट टोलीको कप्तानको जिम्मेवारी देव खनाललाई

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले यू–१९ राष्ट्रिय क्रिकेट टोलीको कप्तानको जिम्मेवारी देव खनाललाई दिएको छ । क्यानले देवलाई कप्तानको जिम्मेवारी दिइएको मंगलबार सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।

यसअघि गुलशन झाले यू–१९ क्रिकेट टोलीको कप्तानी सम्हालेका थिए ।

झा यूएईमा हुने विश्व क्रिकेट लिग टू अन्तर्गतको सिरिजका लागि सिनियर टोलीसँग जाने भएपछि देवलाई कप्तान जिम्मेवारी दिइएको  क्यानले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved