यु-१९ क्रिकेट

यू–१९ क्रिकेट टोलीको कप्तानको जिम्मेवारी देव खनाललाई

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले यू–१९ राष्ट्रिय क्रिकेट टोलीको कप्तानको जिम्मेवारी देव खनाललाई दिएको छ । क्यानले देवलाई कप्तानको जिम्मेवारी दिइएको मंगलबार सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ । यसअघि गुलशन झाले यू–१९ क्रिकेट टोलीको कप्तानी सम्हालेका थिए ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved