महिला फुटबल : दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग नेपालको बराबरी

नेपालभ्युज

महिला फुटबल : दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग नेपालको बराबरी

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग बराबरी खेलेको छ ।

चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा शनिबार भएको खेलमा नेपालले घरेलु टोली भारतसँग गोलरहित बराबरी खेलेको हो ।

यस अघि पहिलो मैत्रीपूर्णमा नेपालले भारतसँग २-२ गोलको बराबरी खेलेको थियो ।

नेपालका लागि दुबै गोल सावित्रा भण्डारीले गरेकी थिइन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved