दोस्रो मैत्रीपूर्ण खेल

महिला फुटबल : दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग नेपालको बराबरी

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग बराबरी खेलेको छ । चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा शनिबार भएको खेलमा नेपालले घरेलु टोली भारतसँग गोलरहित बराबरी खेलेको हो । यस अघि पहिलो मैत्रीपूर्णमा नेपालले भारतसँग २-२ गोलको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved