बाजुरामा पाण्डेको अग्रता कायमै

नेपालभ्युज

बाजुरामा पाण्डेको अग्रता कायमै

बाजुरा। बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले अग्रता कायमै राखेका छन्।

पछिल्लो मत परिणामअनुसार २६ हजार ९४२ मत गणना गर्दा कांग्रेसका उम्मेदवार पाण्डेले १ हजार ६५८ मतले अग्रता लिइरहेका छन्।

उनले १४ हजार २२१५ मत प्राप्त गरेका छन्। उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका कर्णबहादुर थापाले १२ हजार ५५७ मत प्राप्त गरे।

यहाँ ६० हजार १५२ मत खसेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved