इलाम १ : के छ झलनाथको अवस्था, महेशको मत कति ?

नेपालभ्युज

इलाम १ : के छ झलनाथको अवस्था, महेशको मत कति ?

काठमाडौं । इलाम १ मा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल दोस्रो स्थानमा रहेका छन् ।

पछिल्लो मत परिणामअनुसार एमालेका महेश बस्नेतले १२ हजार २७५ मतसहित अग्रता कायमै राखेका छन् ।

खनालले १० हजार ६३३ मतसहित बस्नेतलाई पछ्याइरहेका छन् ।

मंगोल नेशनल अर्गनाइजेसनका बुद्धलाल मेचेले १ हजार ८७ मतसहित तेस्रो स्थानमा रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved